श्रीमानले बँदेलका लागि थापेको विद्युतीय पासोमा परी श्रीमतीको मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । मङ्गलबार...

नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ ।...

आठ वर्ष बित्दा पनि टुङ्गो लागेन गण्डकी प्रदेशका औद्योगिक क्षेत्रको जग्गा प्राप्ति

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा घोषणा गरेका दुई औद्योगिक क्षेत्र निर्माण अझै सुरु हुन सकेको...

बैंक

तीन प्रतिष्ठित अवार्डसहित नबिल बैंक सम्मानित : लगातार तेस्रो पटक जित्यो गोल्ड अवार्ड

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको...

बिमा

नेपाल लाइफलाई उत्कृष्ट वित्तीय प्रतिवेदनको ‘गोल्ड अवार्ड’

आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपाल...

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सन नेपाल लाइफको उद्धार सामग्री सहयोग

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री हस्तान्तरण गरेको छ। हलचोकस्थित प्रधान...

सेयर

अटो

११ महिनामा २५ अर्बभन्दा बढीको विद्युतीय गाडी आयात

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विद्युतीय सवारीसाधनको आयातमा ठूलो वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा २५ अर्ब...

शिक्षा

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि...

निर्माण

जीवनशैली