एक साताभित्र मनसुन नेपाल भित्रिने

नेपालमा यस वर्षको मनसुन भित्रिन अझै झन्डै एक साता लाग्ने भएको छ। दक्षिण भारतको केरला र तमिलनाडुमा आइपुगेको मनसुन बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्न केही समय लाग्ने देखिएको हो। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले...

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे: सिएनआई अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन्। शुक्रबार आयोजित परिसङ्घको २३औँ...

जलविद्युत् र जडीबुटी उद्योगमा लगानी गर्न श्रीलङ्काली व्यवसायी तयार

नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबिच विशेष छलफल भएको...

बैंक

भारतमा नीतिगत ब्याजदर यथावत, आर्थिक वृद्धिदरको प्रक्षेपण घटाइयो

भारतीय रिजर्भ बैंक (आरबीआई) ले नयाँ आर्थिक वर्षको दोस्रो मौद्रिक नीति समीक्षा बैठकबाट नीतिगत ब्याजदर (रिपो दर) लाई ५.२५ प्रतिशतमा यथावत राखेको छ...

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाटको सुपर तमोर बन्ने, १९ अर्बको वित्तीय व्यवस्थापन सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजना निर्माणका लागि १९ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । आयोजनाको...

बिमा

तेस्रो पक्ष बीमांक दोब्बर भएसँगै निर्जीवन बीमा व्यवसाय थप फस्टाउने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत तेस्रो पक्ष बीमांक रकम दोब्बर बनाएपछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय थप बढ्ने संकेत देखिएको छ। लामो समयदेखि...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको मात्र बिमा सुविधाअन्तर्गत उपचार प्रबन्ध मिलाउन निर्देशन दिएको छ । कुनै पनि...

सेयर

सेयर बजारमा गिरावट: नेप्से ११ अंकले घट्दा वित्त उपसमूहमा हरियाली

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। बिहीबार घटेर बन्द भएको नेप्सेले शुक्रबार पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको...

अटो

साइमेक्स इंकको स्पष्टीकरण: आरोप निराधार छ, जुनसुकै छानबिनका लागि तयार छौँ

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अगाडि ठूलो संख्यामा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्र्याएको विषयमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण...

शिक्षा

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म...

निर्माण

बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय बनाउन प्राधिकरण स्थापना गरिने: लागत बढेर ४ खर्ब, २०९१ सम्म सक्ने लक्ष्य

सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ छुट्टै प्राधिकरण स्थापना गर्न लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो...

जीवनशैली