मंगलबार, ११ वैशाख २०८१

नेपाल बङ्गलादेश बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ असोज २४ गते १३:१९

Advertisement

नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री