शुक्रबार, ७ वैशाख २०८१

मधुमेहले गुम्नसक्छ आँखाको ज्योति

समयपोष्ट २०७३ भदौ १३ गते ५:५६


मधुमेहको कारण दुई दशकमा दुइृ तिहाई मानिसको आँखाको ज्योति गुमेको अमेरिका स्थित राष्ट्रिय नेत्र अनुसन्धान सस्थाले जनाएको छ । अध्ययनका अनुसार मधुमेहको कारण आँखाको रेटिनोपेथिमा लामो समयसम्म ब्लड सुगर जमेर बस्छ । त्यसले आँखाको रक्तनलिहरुलाई नेक्सान पुर्याउने गर्दछ । जसले गर्दा आँखा देख्न समस्या सुरु हुन्छ । 
बितेको विस बर्षमा दक्षिण एसिया,मध्य पुर्व,उत्तर अफ्रिका र पश्चिम उप सहारा अफ्रिकी देशमा मानिसहरु मधुमेहको कारण आँखामा समस्या देखा पर्न थालेको सस्थाले जनाएको छ ।
। संस्थाको अनुसार रेटिनोपेथिको शुरुवाती अवस्थामा त्यसको लक्ष्यण देखापर्दैन । त्यसैले मधुमेहबाट पिडित मानिसहरुले बर्षको एकपटक आँखाको अनिवार्य जाँच गराउनुपर्दछ ।  
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री