
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पूरा गरेको छ।
सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा विशेष पत्रकार सम्मेलन आयोजना गरियो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सो पत्रकार सम्मेलनमा सरकारका मुख्य उपलब्धिहरू सार्वजनिक गरे।
सरकारले यस अवधिमा ८७.२ प्रतिशत कार्यसम्पादन गरेको जिकिरसहित ३४ पृष्ठ लामो उपलब्धि विवरण पुस्तिका सार्वजनिक गरिएको छ।









प्रतिक्रिया