बिहीबार, १५ चैत २०८०

खुल्यो एकै दिन आशा लघुवित्तको १३ शाखा कार्यालय

समयपोष्ट २०७४ जेठ १९ गते ८:४७

राष्ट्रिय स्तरको वित्तिय संस्था आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन १३ शाखा कार्यालयहरु सुरु गरेको छ । 

Advertisement

कम्पनीले चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा, हेम्जा–कास्कीमा शाखा कार्यालयहरुको सुरुवात् गरेको हो । 

यसंगै संस्थाको कुल शाखा २८  पुगेको छ । संस्थाको कर्जा लगानी ३० करोड ३९ लाख ४४ हजार रहेको छ भने ७ हजार २ सय ७२ सदस्य रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री