शनिबार, १५ वैशाख २०८१

अजोड इन्स्योरेन्सको सीईओ खत्रीको कार्यकाल थप

समयपोष्ट २०७९ जेठ १० गते १८:४४

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्रीको कार्यकाल थप गरिएको छ ।

कम्पनीको गत वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नै सीईओमा निरन्तरता दिने निर्णय भएको थियो ।

सो निर्णय बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई सोमबार पत्र प्राप्त भएर पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले विज्ञप्तिमार्फत नजाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री