शुक्रबार, १४ वैशाख २०८१

मुक्तिनाथ बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ फागुन २८ गते १३:५२

Advertisement

मुक्तिनाथ बिकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोख्रेल र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नोर प्रकास प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासंगै लुम्बिनी जनरल इन्स्योरेन्सले जारी गर्ने विभिन्न र्निजिवन बीमा योजनाहरु मुक्तनाथ बिकास बैंकका देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री