शुक्रबार, १४ वैशाख २०८१

नेको इन्स्योरेन्सद्धारा सामूहिक दुर्घटना बिमा दाबी रकम भुक्तानी

समयपोष्ट २०७६ चैत ३ गते १०:५४

Advertisement

नेको इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमइ बैंक बीच भएको सामूहिक दुर्घटना बिमा सम्झौताअनुसार सामूहिक दुर्घटना बिमा दाबी रकम भुक्तानी भएको छ ।

भुक्तानीवापतको १५ लाखको चेक नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्वारा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुञबर क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।

ग्लोबल आइएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परि मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री