म्याग्दी नदीमा बग्न थाल्यो पानी
समयपोष्ट
२०८२ असार २५ गते १७:५६
बुधबार दिउँसो पहिरो आउँदा थुनिएको म्याग्दी नदीमा पानी बग्न थालेको छ ।
आज दिउँसो म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरो थुप्रिदा करिब एक घण्टा आंशिक रुपमा म्याग्दी नदी थुनिएको थियो ।
प्रतिक्रिया