शुक्रबार, ७ वैशाख २०८१

सानिमा लाइफका ग्राहकलाई विराट अस्पतालमा बिशेष छुट

समयपोष्ट २०७६ मंसिर २० गते १५:०१

Advertisement

सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच प्रि मेडिकल चेकअपमा छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र विराट हस्पिटलको तर्फ बाट प्रशासक पदम वीनाडीले हस्ताक्षर गरे ।
सम्झौतापश्चात् सानिमा लाईफ इन्स्योरेन्सको ग्राहकहरुलाई स्वास्थ्य परिक्षण शुल्कमा छुट पाउनेछन् ।

उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो । संम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअप गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री