कोरोना भाइरसको संक्रमणबाट ५ दिने बालिकाको ज्यान गएको छ ।
संक्रमणबाट मकवानपुरमा ५ दिने बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये यी बालिका सबैभन्दा कम उमेरकी हुन् ।

प्रतिक्रिया