बिहीबार, २० वैशाख २०८१

प्रभु बैंकको बम्पर लाभांश प्रस्ताव, नगद र बोनस कति?

समयपोष्ट २०७६ असोज २३ गते ११:५१

Advertisement

प्रभु बैंकले बम्पर लाभांस घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रहेको छ । बोनस सेयर दिएपछि प्रभुको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुने छ ।

बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री