शनिबार, १५ वैशाख २०८१

नेपाल एसबिआई बैंकले घोषणा गर्यो १६.८४ प्रतिशत लाभांश

समयपोष्ट २०७६ असोज १३ गते १०:५७

Advertisement

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको असोज १२ गते सम्पन्न ४४१ औं बैठकले प्रतिशत ६ बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २६ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री