शुक्रबार, ३१ असोज २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०८२ असोज ३१ गते १४:०४

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यो लाभांशमा कर प्रयोजनसमेत समावेश गरिएको छ।

बैंकको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् कार्यान्वयनमा आउनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री