बिहीबार, २० वैशाख २०८१

कुमारी बैंकले लाभांश बाँड्ने

समयपोष्ट २०७६ भदौ ११ गते १२:०७

Advertisement

कुमारी बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री