
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीले आज प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।










प्रतिक्रिया