
सम्पत्ति शुद्धीकरण विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको छ ।
पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई विभागको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाए । हाल उनलाई सुर्खेत प्रहरी कार्यालयमा राखिएको छ ।
पक्राउ परेका पौडेल यसअघि ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका थिए ।










प्रतिक्रिया