सांसद सागर ढकाल सवार गाडी दुर्घटना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।

Advertisement

शुक्रबार जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा उनी सवार गाडी दुर्घटनामा परेको हो ।

गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले गाडी दुर्घटना भएको पुष्टि गरेका छन् ।

Advertisement

दुर्घटनाको विस्तृत विवरण र क्षतिको अवस्था भने अझै आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री