रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी मेयरमा निर्वाचित भएको छ ।

Advertisement

चौधरीको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने ।

उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री