शुक्रबार, १४ वैशाख २०८१

नेको इन्स्योरेन्सका सिइओद्धारा विद्यार्थीलाई सहयोग, कर्मचरीले पनि गरे सहयोग

समयपोष्ट २०७७ वैशाख ३१ गते २०:४०

Advertisement

नेको इन्स्योरेन्सका कर्मचारीले ३०० जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न सहयोग गरेका छन् । उनीहरुले का.म.पा. २९ मा बिहान बेलुका खाना खान समस्या भएका नागरिकका लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल) सहयोग गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरे । त्यसै गरी कम्पनीका उपत्यका भित्रका कर्मचारीहरुले सिफलमा करिब ५०० बालबालिका तथा मजदुरहरुलाई १० दिनको लागि आवश्यक खाद्यान्न वितरण गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री