मंगलबार, ६ साउन २०८२

राजविराजमा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ फागुन २६ गते १८:२४

एनआईसी एशिया बैंकले सप्तरीको राजविराज नगरपालिका वडा नं ८ मा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री