शनिबार, १५ वैशाख २०८१

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्सबिच सेयर प्रत्याभूति सम्झौता

समयपोष्ट २०७९ चैत १५ गते ९:२८

Advertisement

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्सबिच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् ।

उक्त इन्स्याेरेन्सको १ सय रुपैँया मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री