एकै स्थानमा सेक्स गर्दा सेक्सप्रति रुची घट्ने एक अनुसन्धानले देखाएको छ । जसले गर्दा दम्पत्तीको दैनिकीमा समेत कम रुची हुने गरेको छ ।
स्किन कन्डम नामक अमेरिकाको एक संस्थाले गरेको सर्भे अनुसार सेक्सका लागि दम्पतीको पहिलो रोजाई बैठक कोठा हुने गरेको छ । उनीहरूले फरक फरक स्थानमा सेक्स गर्दा सेक्स लाइफ उत्साहित बन्ने गरेको बताएका छन् ।

त्यसपछि बाथ रुममा सावर लिदै सेक्स गर्न रुचाउनेको संख्या ७४ प्रतिशत थियो । सेक्सपछि सफा गर्न सहज हुने भएकाले उनीहरूले बाथरुमलाई रोजेको बताएका थिए ।

नयाँ स्थान र पोजिसनले यौनजीवन राम्रो
एक्सपर्ट्सका अनुसार समय बित्दै जाँदा दम्पतीमा यौतप्रति रुची घट्दै जान्छ । यस्तो अवस्था आउनै नदिन सेक्स लाइफलाई कामोत्तेजक र एडभेन्चरस बनाई राख्न उनीहरूको सुझाब छ ।
यसमा नयाँ नयाँ स्थान र नयाँ नयाँ पोजिसनले सहयोग गर्ने उनीहरूको भनाई छ । उक्त संस्थाको सर्भेका अनुसार यो शताब्दीका मानिसको सेक्सप्रतिको सोच एकदम स्पष्छ रहेको देखाएको छ ।
सहभागीहरूले जबसम्म जीवन रहन्छ त्यतिञ्जेल नयाँ नयाँ सेक्स पोजिसन अपनाउने जनाएका थिए ।

बैठक कोठा पहिलो रोजाई
स्किन कन्डम नामक संस्थाले १८ देखि ३४ वर्ष उमेरका मानिसलाई समावेश गराएर गरेको सर्भेमा ७८ प्रतिशत मानिसको सेक्स गर्ने पहिलो रोजाईको स्थान लिभिङ रुम (बैठक कोठा) थियो । बैठक कोठापछि दोस्रो नम्बरमा बाथ रुममा सावरको तल सेक्स गर्नुलाई लिइएको छ । उक्त सर्भेमा ७४ प्रतिशत मानिसले स्वीकार गरेका थिए की उनलाई सेक्सपछि सफा रहन मन पर्छ । उक्त सर्भेमा बाथरुम र बेडरुमपछि कारमा गरिने सेक्स चौथो नम्बरमा छ । त्यसपछि सामान राख्ने र अन्य कोठा सूचीमा आएका छन् । एजेन्सी








प्रतिक्रिया