बुधबार, २ जेठ २०८१

तस्विरमा हेर्नुहोस् नायिका आँचलको इन्गेजमेन्ट

समयपोष्ट २०७६ फागुन १३ गते ११:५६

Advertisement

अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् ।

सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थितिमा इन्गेजमेन्ट सम्पन्न भएको हो ।

एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारी पुष्टि गरेकी छैनन् ।

Advertisement

फेसबुकको माध्यमबाट प्रेममा परेकी आँचलले उदिपको प्रेम स्वीकारेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री