शनिबार, २२ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

समयपोष्ट २०७८ पुष ७ गते १७:४७

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि ले बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।

पौष ३ गतेदेखि ५ गतेसम्म कम्पनीले उक्त तालिमको आयोजना गरेको हो ।

उक्त तालिममा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री