बिहीबार, १३ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरको बोलपत्र खुला हुँदै

समयपोष्ट २०७६ पुष १४ गते १३:१८

Advertisement

युनाइटेड इन्स्योरेन्सले पुस ३ गतेदेखि १० गतेसम्म बिक्री नभएर दोस्रो पटक लिलामीमा ल्याएको डेढ लाख कित्ता संस्थापक समूहको शेयरको बोलपत्र पुस १४ गते सोमबार खुला गर्ने भएको छ। सोमबार कम्पनीले एक सुचना जारी गर्दै सो जानकारी दिएको हो ।

कम्पनीले १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक शेयरको बोलपत्र एनएमबि क्यापिटल नागपोखरीमा बिहान १० बजे खुला गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री