बिहीबार, १९ असार २०८२

जापानले चार नेपालीलाई गर्‍याे निष्कासन

समयपोष्ट २०८२ असार १९ गते १०:४५

Advertisement

जापानले गैरकानुनी रूपमा बस्दै आएका चार नेपाली नागरिकलाई निष्कासन गरेको छ।

जापानको अध्यागमन विभागले काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पालाई देशनिकाला गरेको हो।

उनीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय विमानमार्फत नेपाल फर्काइएको छ।

यसअघि पनि जापानले अध्यागमन नियम उल्लंघनका आधारमा सात जना नेपाली नागरिकलाई देशनिकाला गरिसकेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री