मंगलबार, १ जेठ २०८१

सातबिसे बजारमा सिटिजन्स बैंकको विस्तारित काउण्टर

समयपोष्ट २०७९ कार्तिक २८ गते ११:१६

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनलले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका–४ स्थित सातबिसे बजारमा सञ्चालनमा ल्याएको छ ।

भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

यस अघिनै बैंकले मकवानपुरको रजैया विस्तारित काउण्टर सेवा पनि संचालनमा ल्याएको थियो ।

सुविधा सम्पन्न सो विस्तारित काउण्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री