सोमबार, ५ साउन २०८२

भार्गव विकास बैंकको शेयरमूल्य समायोजन

समयपोष्ट २०७५ असोज १९ गते ८:१३

भार्गव विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ५.५६ प्रतिशत बोनसपछिको शेयरमूल्य शुक्रबार समायोजन भएको हो । नेप्सेले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १४८ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ ।

आज समायोजन भएको शेयरमूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार सुरु हुनेछ । बैंकको नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य १९४ रुपैयाँ ८७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री