शुक्रबार, १६ चैत २०८०

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा

समयपोष्ट २०७९ साउन १९ गते १६:०२

Advertisement

अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ।

मरासिनिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको हो।

राजीनामाको २५ दिनमा अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालय फर्किएसँगै सचिव मरासिनी घर बिदामा बसेका थिए। उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो।

जेठ १४ मा बजेट घोषणा भएसँगै मन्त्री शर्मा र सचिव मरासिनीबीच सम्बन्ध चिसिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री