मंगलबार, ११ वैशाख २०८१

आइएमई जनरल इन्स्योेरेन्सको ५ प्रतिशत लाभांस पारित

समयपोष्ट २०७६ असार ३० गते १२:४०

Advertisement

आइएमई जनरल इन्स्योेरेन्सको ५ प्रतिशत लाभांस पारित भएको छ।

कम्पनीको असार २९ गते आइतबार सम्पन्न २१ औं वार्षिक साधारणले बोनस वितरण प्रस्ताव पारित गरेको हो ।

बोनस वितरणपश्चात कम्पनीको पुँजी १ अर्ज २ करोड ६ लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री