शुक्रबार, २७ असार २०८२

नयाँ चिकित्सा शिक्षा विधेयक दर्ता

समयपोष्ट २०७५ असार २३ गते १:४०

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गराएको छ । शिक्षा मन्त्रालयले विधेयक दर्ता गराएको हो ।

Advertisement

आजको नगरिकमा खबर छ,सरकारले एक साता अघि सचिवालयमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिपक्षी र डा. गोविन्द केसीको विरोधका कारण फिर्ता लिएको थियो ।

प्रतिस्थापन विधेयक अध्यादेशविपरीत आएको भन्दै विरोध भएको हो । प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि अध्यादेशअसार २० गतेपछि निष्क्रिय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री