मंगलबार, ११ वैशाख २०८१

‘युरो कप विथ फोनलोन’ को विजेता लक्ष्मी बैंकका अशोक कुमार खति

समयपोष्ट २०७८ साउन ७ गते १०:२९

Advertisement

फोनलोनले आफ्नो ३ हप्ता लामो’युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ ।

यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति घोषित भएका छन् । उनले सामसङ्ग को ५५-इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुन योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरु द्वारा गरिएको थियो ।
यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री