शनिबार, १५ वैशाख २०८१

अजोड इन्स्योरेन्सको शेयर कारोबार मंगलबारबाट खुल्ने, ओपनिङ्ग रेन्ज कति ?

समयपोष्ट २०७७ साउन १२ गते १७:३६

Advertisement

अजोड इन्स्योरेन्सको शेयर कारोबार भोलिबाट खुल्ने भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा सेयर सुचिकृत भएसंगै कारोबार मंगलबारबाट खुल्ने भएको हो । कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीकाे पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री