शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरस संक्रमणबाट भारतमा ७ सय ३० जना चिकित्सकको मृत्यु

समयपोष्ट २०७८ असार ३ गते १७:०२

Advertisement

भारतमा कोरोना भाइरस संक्रमणबाट ७ सय ३० जना चिकित्सकले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरमा बिहारमा मात्र १ सय १५ जना चिकित्सकको ज्यान गएको इन्डियन मेडिकल एसोसिएशन आईएमएले उल्लेख गरेको छ ।

आईएमएका अनुसार दिल्लीमा १ सय ९ जना, उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ तथा आन्ध्र प्रदेशमा ३८ चिकित्सकको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री