शनिबार, १५ वैशाख २०८१

टोखा नगरपालिकामा एन आई सी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ जेठ ७ गते २०:०८

Advertisement

एन आई सी एशिया बैंकले काठमाडौँको टोखा नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

शाखाको मंगलबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी उद्घाटन गरे । हाल बैंकलै मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री