भूकम्पको धक्का
समयपोष्ट
२०८२ जेठ १२ गते १५:२५
सोमबार दिउँसो जाजरकोट जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा रामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु जाजरकोटको रामिडाँडा रहेको जनाइएको छ।
प्रतिक्रिया