बिहीबार, ६ वैशाख २०८१

बीमा प्राधिकरणले अन्तराष्ट्रिय सम्मेलन गर्ने

समयपोष्ट २०८० जेठ ५ गते १२:२७

Advertisement

नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

प्राधिकरणले जेठ २५ गतेदेखि तिन दिनसम्म अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा सार्कसहित अन्य देशहरुबाट पनि प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री