रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त
समयपोष्ट
२०८२ असार २२ गते १३:४५

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन्।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको १५५ औं बैठकले लोहनीलाई आगामी साउन १८ गतेदेखि लागू हुने गरी ४ वर्षको अवधिका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।



























प्रतिक्रिया