शनिबार, ८ वैशाख २०८१

भिम रावललाई लिएर देउवा निवास पुगे नेता नेपाल

समयपोष्ट २०७८ वैशाख २८ गते २१:१६

Advertisement

नेकपा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भिम रावल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकारको दावी पेश गर्न प्रयासरत कांग्रेस सभापति देउवालाई भेट्न यी दुई नेता मंगलबार साँझ देउवा निवास पुगेको बताईएको छ ।

पुगेका छन् ।नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले सरकार गठनमा कसैको सहयोगी बन्ने भन्दा पार्टी अध्यक्ष केपी ओलीलाई नै एकताका लागि दबाब दिनुपर्ने मत राखेपछि संकटमा परेका नेता नेपाल देउवालाई भेट्न गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री