शुक्रबार, ७ वैशाख २०८१

सप्तरीको महादेवामा एन आई सी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ फागुन २९ गते १४:१२

Advertisement

एन आई सी एशिया बैंक लिले सप्तरी स्थित महादेवा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । शाखाको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले एक कार्यक्रमकाबीच समुद्घाटन गरे ।

समुद्घाटन समारोहमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे ।

हाल बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री