बुधबार, १२ वैशाख २०८१

नेको इन्स्योरेन्सको २७औं बार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७९ माघ १६ गते १४:१५

Advertisement

नेको इन्स्योरेन्स लिमिटेडको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले माघ १५ गते २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाले आ.ब. २०७८÷०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

सभाले आ.ब. २०७९।०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री