मंगलबार, १८ वैशाख २०८१

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ पुष २७ गते १९:५५

Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी रु.२,२३,९९,३६,७०० को २.७५ प्रतिशतले हुन आउने रु.६,१५,९८,३०० बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने रु.३२,४२,०१६ नगद लाभांस गरि कुल २.८९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री