कामना सेवा विकास बैंकका ग्राहकलाई लाटोकोसेरोमा विशेष छुट
समयपोष्ट
२०७८ साउन ५ गते २०:२६
कामना सेवा विकास बैंक र लाटोकोसेरो फुड्स प्रा लि बिच छुट सम्बन्धि सम्झौता भएको छ ।
मंगलबार बैंकका ग्राहकहरुलाई लाटोकोसेरो फुड्स प्रा लिका बेकरी आइटम र खानामा १० प्रतिसत् छुट दिने सम्झौता भएको हो । सम्झौतसंगै बैंकका कार्डवाहक ग्राहकहरुले लाटोकोसेरोमा १० प्रतिसत्सम्म छुट पाउनेछन् ।
प्रतिक्रिया