मंगलबार, १८ वैशाख २०८१

जब बाबु बने ६ वर्षकी छोरीको पति

समयपोष्ट २०७७ कार्तिक ८ गते ११:१८

Advertisement

एक पिता आफ्नो बच्चीको खुशीको लागि छोरीको विवाह आफूसँग गरेका छन् ।

चीनको शैनडोंग प्रान्तमा एक पिताले यस्तो गरेका हुन् । उनले आफ्नो सानो छोरीको विवाह आफूसँग गरेका हुन् । यस विवाहको लागि बच्चीको आमा पनि राजी भएकी थिइन् । अस्पतालमा भर्ना भएकी ६ वर्षकी छोरीको विवाहमा पूरै अस्पतालको कर्मचारी सहभागी भएका थिए ।

६ वर्षकी हेकिगंको सपना अन्य बच्चाको भन्दा फरक थिएन् । परिको कथा सुन्दा सुन्दै हेकिगंलाई पनि विवाह गर्न मन लागेको थियो । एक दिन कुनै राजकुमारीको जस्तै विवाह गर्ने उनको मनमा लिन थालिन् ।

नेफ्रोटिक सिंड्रोमबाट पिडित हेकिंगले धेरै समय अस्पतालमा बिताएकी थिइन् । डाक्टरहरुले उनको ज्यान जान सक्ने सम्भावना धेरै भएको बताएका थिए । यसकारण उनी दु्लही बन्ने सपना अभिभावकले पूरा गरिदिएका हुन् ।

नेफ्रोटिक सिंड्रोम एक यस्तो रोग हो जसको मिर्गौलाको धेरै भागमा प्रोटिन हुन्छ जुन पिसाव भएर बाहिर जान्छ । यस्तो रोगको हेकिगंमा ठुलो प्रभाव परेको थियो । दुई पटकसम्म डाक्टरले उनको हालत गम्भीर भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री