शुक्रबार, १६ चैत २०८०

वीरको भिभिआईपी क्याविन २६ बर्षदेखि रित्तै !

समयपोष्ट २०७४ पुष २ गते १:३४

खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ ।

Advertisement

सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्याईएको छ ।

कुनै सुविधाको कमी छैन सो क्याविनमा । तर यो कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि विशिष्ट ब्यक्तित्व नआउँदा सो कक्षा खाली रहन्दै आएको छ ।

सो कक्षा खाली भएको एक दुई होईन, २६ बर्ष भएको छ ।

आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री