शुक्रबार, १४ वैशाख २०८१

काङ्ग्रेसका हेभिवेट शेखर कोइरालालाई हराए एमाले नेता लालबाबु पण्डितले

समयपोष्ट २०७४ मंसिर २३ गते १:५७

डा. शेखर कोइरालालाई हराउँदै  एमाले नेता लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

दुई नेता मोरङ क्षेत्र नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम मत परिणाम अनुसार लालबाबुले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे भने शेखरले कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।

कोइराला परिवारको विरासत मानिएका डा. शेखरको पराजय नेपाली काँग्रेसलाई ठूलो झड्का हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री