शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्दै

समयपोष्ट २०७३ मंसिर २ गते ६:२३

सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

Advertisement

बैङ्कले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैङ्कले दिन लागेको हकप्रद सेयर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैङ्कले जनाएको छ ।

साधारण सभा मंसिर २४ गते हुने बताइएको छ । 

यस्तै बैङ्कले मङ्सिर ९ गतेदेखि लागु हुनेगरी शेयरधनी पुस्तिका पनि  बन्द गर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री