शुक्रबार, १४ वैशाख २०८१

उद्योग मन्त्रीलाई लक्षित गरी धनकुटामा बम विष्फोट

समयपोष्ट २०७४ मंसिर ८ गते ५:३३

उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी धनकुटामा शुक्रबार बिहान बम विष्फोट भएको छ । धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो । घटनामा कुनै क्षति भने नभएको प्रहरी जनाएको छ । 

Advertisement

मन्त्री थापा भने बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा रहेको बताईएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री